प्रहरी सेवाका भित्रका उच्च पदस्थ कर्मचारीहरु बाट तल्लो तहका कर्मचारीहरुको दुरुपयोग भईरहेको घटना रोकीएको अवस्थामा सरकारका उच्च पदस्थ कर्मचारीहरु अहीले यस्तो कार्येमा तल्लीन भएको पाईएको छ ।
एस्तो कार्येमा अहीले सरकारका मुख्य सचिब नै समलग्न देखीए पछि प्रहरीका तल्लो तहका कर्मचारीहरुले सुरक्षा मात्र नभई उच्च पदस्थ कर्मचारीहरुको घरको भित्रि काम पनी हेर्नुपर्ने दाईत्व बढेको छ ।
सुरक्षा तैनाथ हुनु पर्ने रहरी जवानहरु मुख्य सचिब लीलामणि पौडेलको घरमा बालुवा चली रहेका छन् ।