बाबुको प्रायश्चित बजारमा

    बाबुको प्रायश्चित बजारमा


सान्नानी, जमुना जस्ता गीत गाएर नेपाली सांगीतिक क्षेत्रमा चर्चित बनेका गायक बाबु बोगटीले सात वर्षको अन्तरालपछि प्रायश्चित नामक चौथो सोलो एल्बम स्रोतामाझ ल्याएका छन् । पुल्चोक पाटन, रिक्वेष्ट र रिजल्ट पछिको यो एल्बमको मंगलबार राजधानीमा महानायक राजेश हमाल, निर्देशक सुरज सुब्बा नाल्बो र गायक सत्यराज आचार्यले संयुक्त रूपमा विमोचन गरेको हो ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight