
प्रशस्तै प्राकृतिक सुन्दरताले भरिएको रामारोशनमा संरक्षणको कमिका कारण त्यसक्षेत्रमा रहेका महत्वपुर्ण सम्पदाहरु लोपहुने अबस्थामा रहेका छन् । पछिल्लो चरणमा यहाँका केहि सरोकारवालाहरुको अगुवाईमा अहिले भने यसको प्रबद्र्धनका लागि लागि परेका छन् ।
सोच अनेक बिचार एक , म नेपाली हाम्रो नेपाल, मन एक भाषा आनेक, हामी सबै एक हाम्रो संस्कृति अनेक....