नायिका निशा सगरमाथा चुचुरोमा पुगिन् ! ७ जेठ, काठमाण्डौं । नायिका निशा अधिकारी सगरमाथाको चुचुरोमा पुगेकी छन् । निशा सहितको टोली आज विहान ८ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको हो ।नायिका अधिकारीसहितको १२ सदस्यिय टोली गत चैत २७ गते सगरमाथा आरोहणका लागि गएको थियो ।उक्त टोली भोली काठमाण्डौं आइपुग्ने कार्यक्रम रहेको छ । Share this Related Posts