त्रासमा बाचेको पोखरा(सेतीमा बाढी आएको एक वर्ष पूरा)



seti ma baadeजनधनको ठूलो क्षति गराउने गरी कास्कीको सेती गण्डकीमा अचानक बाढी आएको आज एक वर्ष पूरा भएको छ । गतवर्ष वैशाख २३ गते सेती गण्डकीमा अचानक आएको बाढीले कास्कीको खारपानी क्षेत्रमा ब्यापक जनधनको क्षति पु-याएको थियो ।
बाढीबाट भएका विध्वंसको स्मृतिमा आज खारपानीमा सभा गरियो । स्मृति सभामा वक्ताहरुले सेतीमा आउनसक्ने बाढीप्रति नदी आसपासका मानिसहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए ।
उनीहरुले बाढी प्रभावितहरुका लागि उचित राहत दिलाउन पनि सरकारसँंग माग गरे । सेतीगण्डकीमा आएको बाढीले ३० जनाको ज्यान लिएको थियो भने ३१ जना बेपत्ता भएका थिए । sc-nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight