
बागमती सरसफाईको उद्देश्य लिएर नेपाल चलचित्र कलाकार संघ र विज्ञापन संघले संयुक्त रूपमा आयोजना गरेर दशरथ रंगशालामा फूटबल खेलेको छ । सो फूटबल खेलमा नायक शिव श्रेष्ठ, राजेश हमाल, हरिबंश आचार्य लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो ।
सोच अनेक बिचार एक , म नेपाली हाम्रो नेपाल, मन एक भाषा आनेक, हामी सबै एक हाम्रो संस्कृति अनेक....