Mo:Mo > Girlfriend Nepali Short movie 2016



नेपाली कमेडी भिडियो म:म मा स्वागत छ । यस भिडियोमा एक प्रेम जोडी र म:म बीचको कथालाई देखाईएको छ । प्रेमीकाले प्रेमीलाई म:म खाजा लेराईदिन भनेकी हुन्छ र प्रेमीले म:म लेराईदिएपछि एक्लै मम खान लागेकी प्रेमिकालाई प्रेमीले खै मेरो लागि भनेर सोध्छ । 

  



Share this

Related Posts

Previous
Next Post »

Love at First Sight