नायिका प्रियंका कार्कीको मिल्यन डलर किस




नायिका प्रियंका कार्कीको मिल्यन डलर किस

यहि आउदो आइतबार २१ अगस्तमा हुनलागेको पाँचौ मिस युके नेपालको अफ़िसिएल कोरियोग्राफर तथा नेपाली सिने जगतकी हाल अत्यधिक चर्चित नायिका प्रियंका कार्कीले पांच बर्षकी क्रिशा श्रेष्ठदेखि आफु प्रसन्न भएकोले मायालु किस गरेकी छिन l
पांच बर्षकी क्रिशा श्रेष्ठले प्रियंकाको आगामी दिनमा रिलिज हुनलागेको चलचित्र ' पुरानो डुंगा ' को ' ए निर जहिले रिसाउने ' चर्चित गीतमा मोडलिंग गरेको  विडियो नायिका कार्कीले हेरेपछि खुशी भै युकेको अल्डर्सोर्ट देखि लन्डनसम्मको दुई घण्टाको बाटो यात्रा गरि "इन फ़ोकस " को सेटमा क्रिशा श्रेष्ठलाइ भेटेर किस गरि आफुले हस्ताक्षर र किस गरेको टिसर्ट उपहार क्रिशालाइ प्रोत्सान स्वरुप दिई आफ्नो खुशी बाडेकी हुन् l

 

 




 

छोरीको म्युजिक विडियोका निर्माता तथा डाइरेक्टर बाबु क्रिसमोन श्रेष्ठले हालकी सुपरस्टार नायिका कार्कीको यस्तो कार्यले आफ्नो छोरी साथै नेपाली समाजका बालबालिकाहरुलाई हौसला मिल्ने जानकारी ब्यक्त गर्नुको साथै आगामी दिनहरुमा नायिका प्रियंका कार्कीको फिल्महरुले अझै जीवन्तता पाओश भनि शुभकामना ब्यक्त गरेका छन् l     

 

गुणदेव घिमीरे,नेप्समाज






If you want to see her live don't forget to go Empire Banqueting Sunday 21st August 3pm -9pm








 
 

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight