फरक बिचार, फरक बिषय, फरक अनुरोध 🙏
Child Rights Protection Center(CRPC), खुसिबु, संस्थाको संस्थापक लक्ष्मी कँडेल; उहाँले बिना कुनै स्वार्थ त्यहाँ आश्रित ११ जना अनाथ बालबालिकालाई बिगत लामो समय देखि दिनरात नभनी सेवा गरिरहनु भएको छ । उहाँको कामको कुन शब्दले बयान गरौँ, जति गरे पनि कम नै हुन्छ । हो, त्यहि बाल आश्रममा आश्रित बालबालबालिकालाई यो दशैँमा केहि गरौँ भन्न चाहन्छौँ, यो ग्रुपका सम्पूर्ण साथीहरूलाई । निर्दोष ती बालबालिकाको आँखा हेर्नुस्, कसको आँखा नरसाउला? हो त्यहि निर्दोष आँखामा यो दशैँमा केही खुसी छरौँ ।
-एक कप चिया नपिउनुस्, एउटा चुरोट नपिउनुस्, सकेको सहयोग गरौँ ।"थोपाथोपाले सागर बन्दछ"
प्रस्तावित सहयोग
1) नयाँ कपडा
2) रासन ३ बोरा
3) मासु
4) ग्याँस
5) तरकारी 6)
मरमसला
7 ) तेल, चिउरा, दाल साथै सक्ने अन्य
">सम्पर्कव्यक्ति - प्रबिन श्रेस्ठ 9851067978
उक्त कार्यक्रममा आर्थिक सहयोग गर्ने ब्यक्ति तथा कार्यक्रममा स्वयंसेवकका रूपमा सहभागी सबैमा नेवा: पुच:का तर्फबाट कार्यक्रम संयोजक तथा संस्थाका अध्यक्ष श्री किशोरलाल जोशीज्यूले हार्दिक कृतज्ञता ब्यक्त गरेका छन् । —
2) रासन ३ बोरा
3) मासु
4) ग्याँस
5) तरकारी 6)
मरमसला
7 ) तेल, चिउरा, दाल साथै सक्ने अन्य
">सम्पर्कव्यक्ति - प्रबिन श्रेस्ठ 9851067978
Your Small Help Can Make Big Different.
Please Donate us to Make it Even Better
नेवा: पुच:ले Hand-in-Hand(HiH)सँग संमन्वय गरी श्रीकमल मा. वि.मा हरेक हप्ता शुक्रबारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, गायन, शिल्पकला, बुद्धिचाल, बाद्यबादन, चित्रकला जस्ता विधामा विद्यार्थी तथा शिक्षकशिक्षिकालाई प्रशिक्षण दिँदै आएको छ । यो दशैँमा यस संस्थाले “सबैको लागि दशैँ” कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा अध्ययन गर्ने न्यून-आय परिवारबाट आएका ३० विद्यार्थीलाई वि.सं. २०७३ असोज १५ गते, शनिबार, घटस्थापनाका दिन नयाँ लुगा प्रदान गर्ने एवं मिष्ठान्न भोजन खुवाउने कार्य गरेको छ । दशैँ सबैंका लागि हो र सबैमा उत्सवको हर्ष बाँड्नु पर्छ भन्ने मनसायले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बालबालिकालाई मनोरञ्जन गराई साबुदाना खीर खुवाउने तथा नयाँ लुगा सँगै बिस्कुट, जुस तथा चकलेट बाँडिएको थियो । संस्थाकै सक्रिय सदस्यहरू मिलेर आवश्यक रकम जुटाई उक्त कार्यक्रमको आयोजन गरिएको हो । साथै यसै कार्यक्रममा खरिको बोट, नयाँ बानेश्वर निवासी श्री Niraj Shrestha द्वारा प्रदान गरिएको १ थान टेलिभिजन सेट पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो ।