जुत्तामा लुकाएर १६ किलो सुन भित्राइयो |



gold-barकाठमाडौं, जेष्ठ २ । काठमाडौंको वौद्धबाट प्रहरीले सुनको १६ वटा विस्केटसहित चार जनालाई नियन्त्रणमा लिएको छ । तिब्बतबाट सडक मार्ग हुँदै अवैध रुपमा नेपाल भित्र्याईएको उक्त सुनको परिमाण १६ किलो भन्दा बढी भएको अनुमान प्रहरीले गरेको छ ।
पक्राउ पर्नेहरुमा नाम्गेल शेर्पा, सोनाम शेर्पा, सानु शेर्पा र साने शेर्पा रहेका छन् । उनीहरुले तिब्बतको खासाबाट जुत्तामा लुकाएर सुन भित्र्याएको पाइएको प्रहरीले जनाएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको पनि प्रहरीले बताएको छ 

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight