बारामा चिरपटले हानेर माओवादी नेताको हत्या !

Rajendra-Mandel-May-9th-2013बारा,बैशाख २६ । एकीकृत नेकपा माओवादीका भोजपुरा राज्य समिति सदस्य राजेन्द्र मण्डलको गएराति बारामा हत्या गरिएको छ । उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मण्डल गएराति नौ बजे कलैया नगरपालिका बडा नं २ स्थित छिमेकीको घरमा भोजमा सहभागी भएर फर्कदै गर्दा स्थानीय प्रमोद मण्डलले दाउराको चिरपटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । एक साता अघि राजेन्द्र र प्रमोदबीच सामान्य झगडा भएको थियो । घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले अरु पाँच जनालाई नियन्त्रणमा लिएको छ nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight