भारतद्वारा सीमा मिचेर बाँध निर्माण(नेपाल सरकार बन्यो लाचार)

    dasgaja ma baad nirmanसप्तरी जिल्लाको सीमावर्ती इलाकामा भारतले नेपालको नदी एकतर्फीरुपमा थुनेर बाँध र बाटो निर्माण गरे पछी  गाउ  डुबानामा पर्ने खतरामा परेको छ । भारतले गरेको यस्तो कार्यले नेपालको भूमि डुबानमा पर्ने भन्दै स्थानीय प्रशासनले नेपाल सरकारलाई जानकारी गराएका हुन्  ।
सप्तरीको कुनौली भन्सार छेउमा अवस्थित खाडो नदीलाई छेकेर भारतले बाँध निर्माण गरेको छ । ‘खाडो नदीले नेपालीलाई सताउँदै आएकोमा भारतले नेपालतर्फ प्रत्यक्ष डुबान पार्ने गरी एकतर्फी बाँध र बाटो बनाएको छ ।’
त्यसैगरी सप्तरी जिल्लाको सीमावर्ती क्षेत्रका अधिकांश सीमा स्तम्भहरु हराउने गरेको र दुई देशीय समझदारीमा ढिलाइ हुँदा बेलैमा निर्माण हुन नसकेको नेपाली पक्षको गुनासो छ ।nk

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight