प्राकृतिकले दिएको सुदूरको सुन्दर सम्पती (रमाईलो रामारोशन)

   
ramaroshanरामारोशनलाई अलग गर्ने हो भने अछाम परिचय बिहिन हुन्छ । अछामको परिचयसंगै जोडिएर आउछ, रामारोशन । अछामको पर्यटकिय क्षेत्र रामारोशन प्रचार प्रसारको अबभावमा ओझेलमा परेको सरोकारवालाहरुले बताएका छन् ।
प्रशस्तै प्राकृतिक सुन्दरताले भरिएको रामारोशनमा संरक्षणको कमिका कारण त्यसक्षेत्रमा रहेका महत्वपुर्ण सम्पदाहरु लोपहुने अबस्थामा रहेका छन् । पछिल्लो चरणमा यहाँका केहि सरोकारवालाहरुको अगुवाईमा अहिले भने यसको प्रबद्र्धनका लागि लागि परेका छन् ।

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight