पूर्वगृहमन्त्री एवं पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरेले चलाएको कार त्रिशूली नदीमा



काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको कार त्रिशूली नदीमा खस्दा हाम फालेर ज्यान जोगाएका चालकले घिमिरे आफैले गाडी चलाएको बयान दिएका छन् । घिमिरे चढेको कार अपरान्न पौने ५ बजे घोप्टेभिर नजिकैबाट त्रिशुली नदीमा खसेको थियो ।

घिमिरे परिवार मुक्तिनाथको दर्शन गरेर काठमाडौं फर्किदै थियो । कारमा ७ जना रहेको चालकले बयान दिएका छन् । त्रिशुली नदीमा खसेको कार भेटिएपनि कारमा सवार घिमिरेसहति अन्य दुई जना भने अझै बेपत्ता रहेको चितवन प्रहरीले जनाएको छ ।

नदीबाट घिमिरेकी आमा, एक शसस्त्र प्रहरीका सुरक्षा गार्ड र अन्य दुई जनाको शव निकालिएको छ ।

 मृतात्माहरुप्रति भावपूर्ण श्रद्धाञ्जली !




Photo:onlinekhabar

Share this

Related Posts

Previous
Next Post »

Love at First Sight