नेपाल गन्ज,आज चार बजेर तीस मिनेटमा भारत नेपाल सिमा देखि ६किलो मिटर दुरि रहेको रुपैडिहा को बाबा गन्ज बाट एक जना लाई २००ग्राम लागू पर्दाथ हिरोईन सहिद सिमासुरक्षा बल एसएसबी ले पक्राउ गरेको छ एसएसबी का सातै बटालिएन उपसेना नायक रबि कुमार को कमान्ड मा करिब ईन्टर नेशनल बजारमा २करोड भारतीय रुपैया बराबरको सुराकीको अधारमा पक्राउ गरेको बताए
Share this